निर्मल पुर्जा – Nepal Press
निर्मल पुर्जा

निर्मल पुर्जाको पाकिस्तान डायरीः तालिवान छल्न टेन्टमा बास

सन् २०१३ को जुन २२ मा अर्धसैनिक बलको पोशाकमा एके–४७ र चक्कुहरु लिएर आएका तालिवान आधार शिविर पसेका थिए । उनीहरुले १२ आरोहीलाई टेन्टबाट घिसारेर निकालेका थिए ।