नयाँ तलबमान कायम – Nepal Press
नयाँ तलबमान कायम

विष्णु पौडेलले बढाएको कर्मचारीको तलबमान मन्त्रिपरिषदबाट स्वीकृत (कसको कति ?)

तत्कालिन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेटमाफर्त बढाएको कर्मचारीको तलबमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सररकारले स्विकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन एक गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको  सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी...