नमूना वस्ती – Nepal Press
नमूना वस्ती

सुकुम्बासीका लागि सैनामैनामा तयार भयो नमूना वस्ती, दशैंमा हस्तान्तरण गरिने

रुपन्देही । घरबारबिहीनलाई राख्नका लागि रुपन्देहीको सैनामैनामा नमुना बस्ती तयार भएको छ । दशैंमा दिने गरी सैनामैना नगरपालिकाले यी घर तयार गरिएको हो । तराई मधेस समृद्धि कार्यक्रम र सैनामैना नगरपालिकाको लागत सहभागितामा वडानम्बर–११ को बरौलीमा नमुना बस्ती तयार भएका हुन् । नमुना बस्तीमा १० वटा घर बनेका छन्...