धुम्रपान – Nepal Press
धुम्रपान

धुम्रपान छाड्ने शक्तिशाली उपाय नै प्रतिवद्धता

‘हुन्न भेना धुम्रपान गर्नलाई, क्यान्सर लागि पर्ला नि मर्नलाई’ चर्चित लोकगायक शिला आले र बद्री पंगेनीको आवाज रहेको यो गीत निक्कै लोकप्रिय बनेको थियो कुनै समयमा । स्वास्थ्य सचेतनाको निम्ति धुम्रपान नगर्न सर्वसाधरणको हितको लागि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेका यी र यस्ता थुप्रै चेतनामूलक विज्ञापन तथा कार्यक्रम...