धरान र इटहरी – Nepal Press
धरान र इटहरी

विराटनगर, धरान र इटहरीका डेढ सय जनप्रतिनिधिमध्ये चारजना मात्रै नेकपा एसमा

इटहरी । प्रदेश १ को एकमात्र महानगर विराटनगर र दुई उपमहानगर धरान र इटहरीमा एमालेबाट चुनाव जितेका १४९ जनप्रतिनिधिमध्ये चार जना अर्थात् २.७ प्रतिशतले मात्रै नेकपा एस रोजेका छन् । धरानमा १४ वडा अध्यक्ष, एकउपप्रमुखसहित ७४ जनप्रतिनिधि नेकपा एमालेका थिए । जसमा मनोनित नगर कार्यपालिका सदस्य कैलाश अग्रवालले नेकपा...