दोवाटे विश्वकर्मा – Nepal Press
दोवाटे विश्वकर्मा

सपथका लागि जाँदा बाटोबाटै फर्काइएका दोवाटे बने बिनाविभागीय मन्त्री

काठमाडौं । गण्डकी सरकारको मन्त्रीमा नियुक्ति भएर सपथका लागि जाँदै गर्दा बाटोबाटै फर्काइएको दोवाटे विश्वकर्मलाई बिनाविभागीय मन्त्री बनाइने भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट दोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्रीमा नियुक्त गरेका हुन् । दोवाटेको सपथग्रहण आजै साँझ हुने भएको छ । जेठ २९ मै मन्त्री...