दुइ उपसचिव – Nepal Press
दुइ उपसचिव

शिक्षा सेवाका दुइ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । शिक्षा सेवाका दुइ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका एक सदस्यको नेतृत्वमा रहेको बढुवा समितिले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल शिक्षक सेवा अन्तरगत शिक्षा प्रशासन समूहका उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस हुनेमा...