दीपककुमार कार्की – Nepal Press
दीपककुमार कार्की

संवैधानिक इजलासमा दुई न्यायाधीशले आफ्नो लिखित राय सुनाउने

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६(५) वमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरुमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलास आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण दुई दिन स्थगित भएको इजलास आज बस्न लागेको हो । आज दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा...