दिपेश पुन – Nepal Press
दिपेश पुन

क्रान्तिकारी उपाध्यक्ष दिपेश पुनको दावी- आउने चुनावमा कांग्रेस हाफ, एमाले पत्तासाफ

दाङ । नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले आगामी चुनावमा कांग्रेसलाई हाफ र नेकपा एमालेलाई पत्तासाफ पार्ने गरी आफूहरु अघि बढ्ने दावी गरेका छन् । संगठनको दाङको २२औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले अब माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने बताए । आउने चुनावमा मोर्चाबन्दी गरेर...