दसैँ प्लान – Nepal Press
दसैँ प्लान

प्रियंका, भरतमणीदेखि सलोनसम्म : यस्तो छ सेलेव्रिटीको दसैँ प्लान

काठमाडौं । दसैँको फेस्टिभ मुडले सबैलाई छोपिसकेको छ । सेलेव्रिटीदेखि सर्वसाधारण दसैँको तयारीमा जुटेका छन् । घुमघाम र सपिङदेखि गेट–टुगेदरसम्मका योजना बनाउन सबैजना व्यस्त छन् । अघिल्ला दुईवर्ष कोरोनाले बिथोलिएको दसैँ यसवर्ष लयमा फर्कने तयारीमा छ तर, कोरोनाको जोखिम पनि घटेको छैन । यस्तोमा सेलेव्रिटीले दसैँ प्लान बनाएका छन्...