दरखास्त संकलन कार्य स्थगित – Nepal Press
दरखास्त संकलन कार्य स्थगित

शाखा अधिकृतकाे दरखास्त संकलन कार्य स्थगित

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतका लागि गरेको विज्ञापनमा लिइरहेको दरखास्त संकलनको कार्य स्थगित गरेको छ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन बमोजिमको कार्य अन्तरिम आदेशको छलफलको मिति सम्म नगरेर यथास्थितीमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएपछि आयोगले एक सूचना जारी गर्दै दरखास्त संकलन कार्य स्थगित गरेकाे हो...