तिनाउ मिसन डेभलपमेण्ट बैंक – Nepal Press
तिनाउ मिसन डेभलपमेण्ट बैंक

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ख बर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक विच इक्विजिसन भएपश्चात चैत्र १४ गते बाट एकीकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रार कार्यालयले प्राप्तिका लागि स्वीकृति दिएपछि एकीकृत कारोबार आजबाट सुरु भएको हो ।...