डी मारिया – Nepal Press
डी मारिया

विश्व कप छनोटमा अर्जेन्टिना अझै अपराजित, उरुग्वेविरुद्ध डी मारियाको निर्णायक गोल

काठमाडौं । एन्जल डी मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्व कपको दक्षिण अमेरिका छनोटमा उरुग्वेलाई पराजित गरेको छ। शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलको नतिजामा पराजित गर्दै  छनोटमा आठौं जित हासिल गरेको हो । अर्जेन्टिनाको जितमा कप्तानसमेत रहेका एन्जेल डी मारियाले खेलको सातौं मिनेटमा...