डीआईजीपी बढुवा – Nepal Press
डीआईजीपी बढुवा

सशस्त्रमा ३ डीआईजीपीका लागि बढुवा प्रक्रिया सुरू, धौबजी, न्यौपाने र खड्का दौडमा

काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बलमा २ डिआईजीपीको पद रिक्त भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले डीआईजीपी बढुवाको लागि सूचना प्रकाशित गरेको हो । बढुवाका लागि एसएसपी कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का दौडमा रहेका छन्...