डाइपर – Nepal Press
डाइपर

किन बढाइयो स्यानिटरी प्याड र डाइपरको मूल्य ?

काठमाडौं । महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याड र बच्चाहरुलाई दिशापिसाव गराउने डाइपरको मूल्य बढेको छ । विदेशबाट आउने कच्चा पदार्थ र ढुवानी खर्च बढेको भन्दै प्याड र डाइपरको मूल्य बढाइएको जनाइएको छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत स्थानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई तीन वर्षसम्म करमा पूर्ण छुट र...