ट्वीटर सीईओ – Nepal Press
ट्वीटर सीईओ

भारतीय मूलका पराग अग्रवाल ट्वीटरका नयाँ सीईओ

एजेन्सी । सामाजिक संजाल ट्वीटरको सीईओमा भारतीय मूलका अमेरिकन पराग अग्रवाल नियुक्त भएका छन् । वर्तमान सीईओ ज्याक डोर्सीले राजीनामा दिएपछि अग्रवाल नियुक्त भएको ट्वीटरले जनाएको छ । ट्वीटरका प्रमुख प्रविधि अधिकारीसमेत रहेका अग्रवाल सीईओमा पदोन्नति भएका हुन् । सीईओ फेरिएसँगै ट्वीटरको शेयरमा १ दशमलव ५ प्रतिशतले गिरावट आएको...