ट्रायल सेन्टर – Nepal Press
ट्रायल सेन्टर

भरतपुरमा बन्यो ८ करोडको ट्रायल सेन्टर

भरतपुर । भरतपुरमा सुविधा सम्पन्न सवारीचालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण भएको छ । करिब ८ करोड लगानीमा महालक्ष्मी ट्रायल सेन्टर प्रालिले प्रशिक्षण केन्द्र निर्माण गरेको हो । भरतपुर महानगरपालिका– ८ स्थित तीनतले चोकमा २ विघा ३ कट्ठा जग्गामा प्रशिक्षण केन्द्र बनाइएको छ । अध्यक्ष डम्बरबहादुर थापाले भरतपुरमा नेपालकै...