जुम्ला – Nepal Press
जुम्ला

जुम्लामा एमालेको वडा अधिवेशन आज

सुर्खेत । देशका अधिकांश पालिकामा अधिवेशन भए पनि जुम्लाका कतिपय वडामा भने आज मात्रै वडा अधिवेशन हुँदैछ । कात्तिक छ गते दस ओटा वडामा नेतृत्व चयन गरेको एमाले जुम्लाले आज ५० वडामा एकैसाथ अधिवेशन गर्न लागेको एमाले जुम्ला अध्यक्ष शान्तिलाल महतले बताए । ‘यहाँ आएको बेमौसमी झरीका कारण अधिवेशन...