जिल्ला विकास समिति – Nepal Press
जिल्ला विकास समिति

साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याण कोष बाहेकको रकम रोक्का

काठमाडौँ । सरकारले साबिकमा जिल्ला विकास समितिमा स्थापना गरिएको विभिन्न कोषमा भएको रकममध्ये कर्मचारी कल्याण कोष बाहेक अन्य कोषको रकम रोक्का गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयबाट मन्त्रिस्तरीय निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्ने निर्णय गरेको हो । कार्यालयले पत्रचार गरेपछि मन्त्रालयले...