जिपलाइन – Nepal Press
जिपलाइन

जिपलाइनबारे प्रचण्डको प्रष्टीकरणः रमाइलै हुन्छ भन्ने भयो, तुरुन्तै निर्णय गरेर चढेको हुँ (भिडिओ)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनअघि जिपलाइन चढेको विषयले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै चर्चा पायो । देशवासी बाढीपहिरोको कहर झेलीरहेको बेला प्रचण्डले गरेको मनोरञ्जनात्मक क्रियाकलापलाई धेरैले आलोचना पनि गरे । यस विषयमा आज प्रचण्डले चितवनमा पुगेर मुख खोलेका छन् । भरतपुर विमानस्थलमा भएका पत्रकार...