जनकपुर उद्योग वाणिज्य संघ – Nepal Press
जनकपुर उद्योग वाणिज्य संघ

एमाले–जसपा गठबन्धन जनकपुर उद्योग वाणिज्य संघमा पनि, दलीय प्रतिस्पर्धामा करोडौं खर्च

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । जनकपुरस्थित गोपाल धर्मशालामा भइरहेको निर्वाचनमा उम्मेदवारहरुले प्रचारमा करोडौं रुपैयाँ खर्च गरेका छन् । संघको अध्यक्षमा जितेन्द्र महासेठ र जितेन्द्र प्रसाद साहबीच प्रतिस्पर्धा छ । महासेठ संघका वर्तमान महासचिव हुन् भने साह वरिष्ठ उपाध्यक्ष । महासेठलाई जनता समाजवादी पार्टी र नेकपा...