जग्गा कब्जा – Nepal Press
जग्गा कब्जा

किरण केसी भन्छन् – कब्जा गरिएको जग्गा मेरो होइन, चरित्रहत्या भयो

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले कलाकार किरण केसीको माडीस्थित ४० बिघा जग्गा कब्जामा लिएको घोषणा गर्‍यो । तर, कलाकार केसीले सो जग्गा आफ्नो नभएको प्रष्टीकरण दिएका छन् । वैद्य माओवादीले शनिबार दिउँसो एक बजे चितवनमा रहेको जग्गामा झण्डा गाडेको थियो । अभिनेता तथा फिल्म निर्माता...