घर–घरमा रंगोली – Nepal Press
घर–घरमा रंगोली

लक्ष्मीको स्वागत गर्न घर–घरमा रंगोली (तस्वीरहरु)

काठमाडौं । आज लक्ष्मीपुजा । देशभर घर–घरमा धनकी देवी लक्ष्मीको पुजा भइरहेको छ । पछिल्लो दिनहरुमा लक्ष्मीलाई भित्र्याउन रंगोली बनाउने प्रचलन निकै बढेको छ । प्रत्येकजसो घरमा विभिन्न आकारप्रकारका रंगोली बनाइएका छन् । हेर्नुस केही तस्वीर :