घरजग्गा सर्वेक्षण – Nepal Press
घरजग्गा सर्वेक्षण

राष्ट्र बैंकद्वारा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४-२०७७//७८) ले घरजग्गा मूल्य सूचांक तयार पार्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिएको थियो । २०७५/७६ लाई आधार वर्षको रूपमा लिई सर्वेक्षण गरिएको हो । घरजग्गा मूल्य सूचांक तयारीका लागि प्रत्येक प्रदेशको...