गाडी भाडा – Nepal Press
गाडी भाडा

लामो दूरीका यात्रुमाथि लुट : जहाजभन्दा गाडीको भाडा महंगो !

यो समाचार तयार पार्दै गर्दा आज विराटनगरबाट काठमाडौं आउने हवाई भाडा प्रतिव्यक्ति २२ सयको हाराहारी छ । तर, आजै मोरङबाट आउने बस र हायसले २५ सयदेखि ३ हजारसम्म यात्रुसँग भाडा असुलिरहेका छन् ।