गाँजाको ताल – Nepal Press
गाँजाको ताल

‘गाँजाको ताल’मा देउवा सरकार

गठबन्धनको तर्फबाट जनतालाई जुन कुरा आश्वासन दिइएको थियो, केपी ओलीले जुन काम गर्न सकेनन् भनिएको थियो, ती केही पनि पूरा गरिएको छैन । संसद भएर मात्रै हुँदैन, संसदले जनताको पक्षमा निर्णय गर्न सक्नुपर्दछ ।