क्वीन्स फिल्म फेष्टिभल – Nepal Press
क्वीन्स फिल्म फेष्टिभल

क्वीन्स फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छनोट

न्यूयोर्क । न्यूयोर्कको प्रतिष्ठित क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा प्रदर्शनका लागि दुई नेपाली चलचित्र छनोट गरिएको छ । जुन २६ र २७ तारिकमा चलचित्र प्रिमियर हुनेछन् । इटलीका निर्माता सर्जियो बासोद्वारा निर्देशित सरीता र अमेरिकी इयान स्कटद्वारा निर्माण, निर्देशन गरिएको चलचित्र बसन्जीलाई क्वीन्स फिल्म फेस्टिभलमा प्रिमियर गरिनेछ । मिथिला शर्मा,...