क्रियाशील सदस्य – Nepal Press
क्रियाशील सदस्य

अमरेश सिंहविरुद्ध कांग्रेस केन्द्रीय कार्यालयमा नारावाजी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा संस्थापन पक्षकै नेता कार्यकर्ताहरूले पनि नारावाजी सुरू गरेका छन् । सर्लाहीको क्रियाशील सदस्यता विवाद सम्बन्धमा संस्थापनइतर पक्षका नेता कार्यकर्ताहरूको विरोध प्रदर्शन सकिएलगत्तै प्रदेश २ का युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सर्लाहीका नेता सुरेन्द्र सिंहको नेतृत्वमा प्रदर्शन सुरू भएको हो । उनीहरूले सर्लाहीका...