कोभिड–१९ विरुद्धको खोप – Nepal Press
कोभिड–१९ विरुद्धको खोप

६५ वर्षमाथिका १७ लाखलाई भोलिदेखि खोप लगाइने, कोभ्याक्सको पहिलो खेप पनि भोलि आउँदै

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप अभियानको दोस्रो चरण आइतबारदेखि सुरु गर्ने भएको छ । दोस्रो चरणको पहिलो दिन आइतबार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने छन् । सरकारले ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने पूर्वप्राथमिकता परिवर्तन गरेको हो । शनिबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्री हृदयेश...