कर्णालीका मन्त्री – Nepal Press
कर्णालीका मन्त्री

फौजदारी अपराधमा कर्णालीका मन्त्रीलाई सर्वोच्चले झिकायो

मन्त्री पदमा रहने नरहने भन्ने विषयमा छलफल गर्न कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई सर्वोच्च अदालतले छलफलका लागी जेठ ३० गते उपस्थित हुन आदेश जारी गरेको छ ।