ए डिभिजिन फुटसल लिग – Nepal Press
ए डिभिजिन फुटसल लिग

फुटसल लिगका लागि एन्फा र टर्नपाईक इभेन्टविच सम्झौता

बैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा सञ्चालन हुने ए डिभिजिन फुटसल लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।