एसपीमा बढुवा – Nepal Press
एसपीमा बढुवा

नेपाल प्रहरीका आठ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिको बिहिबार बसेको बैठकले आठ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो । बढुवा सिफारिस हुनेमा डिएसपी जनकबहादुर...