एलिना स्भितोलिना – Nepal Press
एलिना स्भितोलिना

विश्व नम्बर पाँच स्भितोलिना फ्रेन्च ओपनको दोस्रो चरणमा

काठमाडौं । विश्व नम्बर पाँच एलिना स्भितोलिना फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । मंगलबार भएको पहिलो चरणको खेलमा ओसिएन बाबेललाई ६-२, ७-५ को सोझो सेटमा पराजित गर्दै २६ वर्षीया युक्रेनी खेलाडी स्भितोलिना दोस्रो चरणमा पुगेकी हुन् । गत वर्ष क्वार्टरफाइनल सम्म पुगेकी स्भितोलिना वर्षको पहिलो ग्रान्डस्लाम-...