एमाले नगर अधिवेशन – Nepal Press
एमाले नगर अधिवेशन

रुपन्देहीमा आकांक्षीको लर्को, भागबण्डा मिलाउन नेतालाई हम्मे (दावेदारको सूचीसहित)

रुपन्देही । नेकपा एमालेका दुई उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीका ६ नगरपालिका तथा १० गाउँपालिका अध्यक्षमा आकांक्षीको लर्को लागेपछि मिलाउन नेताहरुलाई कठिन परेको छ । भोलि हुने नगर अधिवेशनमा रुपन्देहीका सबै पालिकाहरुमा आकांक्षीहरुको संख्या बढेपछि नेतृत्वलाई व्यवस्थापनका लागि चुनौती थपिएको छ । आकांक्षी बढेपछि नेताहरुले सहमतिमा...