एकदेव लिम्बु – Nepal Press
एकदेव लिम्बु

भारतीय र्‍यापर बादशाहको प्रशंसा पाएका एकदेवको संगीत साधना (भिडिओसहित)

लिम्बुलाई गीत ल्याउनै धेरै समय लाग्छ । एक वर्षमा चारवटा गीतलाई पनि धेरै मान्छन् उनी । शब्द, कम्पोज, भिडियोदेखि सम्पादनसम्म खटिनुपर्ने भएकाले पनि समय लागेको उनको भनाइ छ ।