उपसचिव लिखित परीक्षा – Nepal Press
उपसचिव लिखित परीक्षा

उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार प्रशासन, परराष्ट्र र न्याय सेवाका लागि भदौमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । प्रशासन सेवातर्फ खुला, महिला, आदिवासी जनजाति, मधेशी र दलित गरेर १३ जनाका लागि...