उज्ववल थापा – Nepal Press
उज्ववल थापा

उज्ववल थापाको कोरोना रिपोर्ट नेगेटिभ, तर स्वास्थ्य अवस्था जटिल

काठमाडौं । कोरोना संक्रमित भएर भेन्टिलेटरमा उपचाररत विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्ववल थापाको स्वास्थ्यस्थितिमा सुधार आउन सकेको छैन । उनको पछिल्लो पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले दिएको जानकारी अनुसार कोरोना रिपोर्ट नेगेटिभ आए पनि स्थास्थ्य अवस्था अत्यन्त जटिल बनेको हो ।...