इन्जिनियर – Nepal Press
इन्जिनियर

इन्जिनियरहरूसँग मन्त्री झाँक्रीको गुनासो – तपाईंहरूले ढलको बिर्को नमिलाएर मैले दुख पाएँ

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई ढलको बिर्कोले दु:ख दिएको गुनासो सुनाएकी छन् । सत्तारुढ दलनिकट इन्जिनियरहरूको कार्यक्रममा बोल्दै इन्जिनियरहरुले ढलको बिर्को मिलाउन नसकेको भन्दै आलोचना गरेकी थिइन् । मन्त्री झाँक्री सत्तारुढ दलहरू माओवादी, नेकपा एस र जनता समाजवादीनिकट इन्जिनियहरूको संयुक्त उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै थिइन् ।...