इजरायलको कामदार छनौट – Nepal Press
इजरायलको कामदार छनौट

इजरायलको कामदार छनौटमा लोक सेवाको परीक्षा विधि उपयोग हुने

काठमाडौं । इजरायलको कामदार छनौटमा लोक सेवाको परीक्षा विधि अपनाइने भएकाले भ्रममा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै रोजगारीका लागि इजरायल लैजान गैरकानूनी रुपमा रकम असुल भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले केयरगिभरका रुपमा रोजगारीमा लैजाने नाममा...