आईएमई बैंक – Nepal Press
आईएमई बैंक

आईएमई बैंकसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण गरिएको छ । विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले कार्यक्रम उद्घाटन गरे । विभागीय भवनदेखि मूल सडकसम्म करिब १०० चाँप, धुपीलगायतका प्रजातीका...