आईएमई बैंकसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण – Nepal Press

आईएमई बैंकसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण गरिएको छ ।

विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले कार्यक्रम उद्घाटन गरे ।

विभागीय भवनदेखि मूल सडकसम्म करिब १०० चाँप, धुपीलगायतका प्रजातीका बिरूवाहरू रोपिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर