अस्मित भुषाल – Nepal Press
अस्मित भुषाल

राष्ट्रिय कविता प्रतियोगितामा अस्मित भुषाल प्रथम

‘लगइन बुक्स’ले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित भुषाल प्रथम भएका छन् । भुषालको छन्द कविता ‘म मरेको दिन’ दुई दर्जन कवितामध्येबाट पहिलो भएको हो । यस्तै दोस्रो स्थानमा दिव्या अधिकारीको अंग्रेजी कविता ‘डेथ’ चुनिएको छ । प्रथम हुनेले नगद दश हजार रुपैयाँ तथा दोस्रोले पाँच हजार रुपैयाँ...