अल अमेरत क्रिकेट मैदान – Nepal Press
अल अमेरत क्रिकेट मैदान

नेपालको तेस्रो विकेट पतन, १०० रन पूरा

काठमाडौं । पपुवा न्युगिनीविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट झरेको छ । पहिलो पटक डे-नाइट ओडीआई खेलिरहेको नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रूपमा गुमाएको हो । ओमानको अल अमेरत क्रिकेट मैदानमा १० रन नपुग्दै नेपालले दुवै ओपनरलाई गुमाएको थियो । ओपनरद्वय आशिफ शेख ६ बलमा तीन...