राष्ट्रपति विद्यादेवी भण्डारी – Page 2 – Nepal Press
राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण-तालिका सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको दुइदिने बंगलादेश भ्रमणको तालिका सार्वजनिक गरेको छ । बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निम्तोमा भण्डारी चैत ९ गते ढाका प्रस्थान गर्दैछिन् । भण्डारी चैत १० गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव र राष्ट्रपति कार्यालयका...