राष्ट्रपति विद्यादेवी भण्डारी – Page 2 – Nepal Press
राष्ट्रपति विद्यादेवी भण्डारी

कांग्रेस नेता जोशीको स्वास्थ्यस्थितिप्रति राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे चासो राखेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले आज अस्पतालमा पुगेर राष्ट्रपतिको सन्देश जोशी पत्नी सपना र दाजु राजुराज जोशीलाई सुनाउँदै उपचारमा संलग्न चिकित्सक डा. राजीव...