राष्ट्रपति विद्यादेवी भण्डारी – Nepal Press
राष्ट्रपति विद्यादेवी भण्डारी

रेल्वे र एसिडका सहित निस्क्रिय ६ अध्यादेश राष्ट्रपतिबाट जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक ६ वटा अध्यादेश जारी गरेकी छन् । संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार साँझ राष्ट्रपति भण्डारीले ती अध्यादेश जारी गरेकी हुन् । बुधबार जारी भएका अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर...