राष्ट्रपति भण्डारी अर्को साता बंगलादेश भ्रमणमा जाने – Nepal Press

राष्ट्रपति भण्डारी अर्को साता बंगलादेश भ्रमणमा जाने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आउने साता दुईदिने बंगलादेश भ्रमणमा निस्कने भएकी छिन् ।

मार्च २२ देखि २३ सम्म भण्डारी ढाकाको भ्रमणमा निस्कने कार्यक्रम तय भएको छ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निम्तोमा राष्ट्रपति ढाका जान लागेकी हुन् ।

त्यहाँ उनी बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको शतवार्षिकीमा सहभागि हुने नेपालस्थित बंगलादेश दुतावासले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर