मौसम – Nepal Press
मौसम

चुनावको दिन पानी पर्ने अनुमान, यस्तो छ सम्भावित मौसम

काठमाडौं । स्थानीय तह निर्वाचन हुने दिन अर्थात् वैशाख ३० गते पनि वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ । ‘प्रि मनसुन’ सुरु भएसँगै पछिल्ला दिनमा भइरहेको वर्षा वैशाख ३० गतेसम्म निरन्तर हुने अनुमान छ । उक्त दिन केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र केही ठाउँमा आंशिक बदली...