पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना – Nepal Press

पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । आज दिउँसो प्रदेश एक, बागमती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विभागका अनुसार देशका बाँकी भू-भागमा भने मौसम सफा रहने छ ।

राति भने सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर