नेपाल – Nepal Press
नेपाल

नेपाल र बंगलादेशकाे महिला टोलीबीच मैत्रीपूर्ण फुटबल आज

काठमाडौं । नेपालले बंगलादेशको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल आज खेल्दैछ । यो खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । नेपाल र बंगलादेश दुवै एएफसी महिला एसियन कप छनोटको तयारीमा छन् । तयारीलाई अन्तिम रुप दिन बंगलादेश २ मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो । अर्को खेल...