नेपाल चेम्बर अफ कमर्स – Nepal Press
नेपाल चेम्बर अफ कमर्स

चेम्बरले निजी क्षत्रका लागि प्रधानमन्त्रीसँग माग्यो आयात भएको १० प्रतिशत खोप

काठमााडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नयाँ प्रधानमन्त्री शेरबहादु देउवालाई बधाई दिदै कूल आयातको न्युनतम १० प्रतिशत कोरोनाविरुद्धको खोप चेम्बरका व्यवसायी, यातायात व्यवसायी र देशको अर्थतन्त्र माथि उठाउन योगदान गरेका व्यक्तिहरुलाई दिन माग गरेका छन् ।...